top of page

  सहर पिडित

कोड नं ५६७-२३४-०४—०६-२०२३-८७९७-६७८७-८

                     सहर पिडित

येहा किन किन एस्तो लाग्छ जिबनको कथा हो कि

सहर त पसे  तर थाह छैन कसैको बिर गाथा हो कि

भर छैन कसैको येहा  कोइ स्वार्थी मान्छे पो हो कि

अलि राम्रो बन त येहा कसैले लूटने पो हो कि

 

सहर हो बाबु येहा तिमीलाई कसैले चिन्दैनन्

सहर हो बाबु येहा तिमीलाई कसैले हेर्दैनन्

तिमि जति रोए पनि तिम्रो श्रम कसैले  किन्दैनन्

तिमीलाई पिडा भयो यिनको छातीले पिडा मान्दैन

 

हे दैब! कस्तो युग आयो छैन कोइ येहा सहारा

दैब सहयोग माग्यो येहा बनाउँछन् आहारा

येतिकै डुब्दै छ यो जिन्दगीको धारा

के भन्नु येहा मेरो दर्द छ धेरै गाडा

 

कैलेसम्म झेल्नुपर्ने हो एस्तो समस्या

कैले सम्म चल्ने हो एस्तो समस्या

हे सरकार! गरिदेउन कुनै बेबस्था

(न सुद्रिन्छ कि कुनै अवस्था) x २

Subscribe Form

Thanks for submitting!

  • Instagram
  • Facebook
  • Facebook
Citrus Fruits

©2022 by Dish Poul Int'l 

bottom of page